काठमाडौं । काठमाडौं महानगनरपालिकाले चाँडो संक्रमणको फैलिन सक्ने वस्तु बिक्रीमा रोक लगाउने तयारी गरेको छ । खुल्लारूपमा बेचिने चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई बिक्री प्रतिबन्धको तयारी गरिएको हो । खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् । बर्खायाममा पानीसँगै […]