प्यारजुङलाई मेयर कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्यारजुङ युथ क्लब प्यारजुङको ‘ए’ टिमले प्रथम ऐेतिहासिक मेयरकप राइनास नगरपालिका स्तरीय सेभेन ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । राइनास नगरपालिकास्थित वडा नम्वर ८ को हर्राबोटमा मंगलबार भएको फाइनलमा आयोजक रुद्रदेवी युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै वडा नम्वर १० प्यारजुङले उपाधि जित्न सफल भएको हो […]

सम्बन्धित सामग्री

काठमाडौं महानगर मेयर कप विजेता

काठमाडौं महानगरपालिकाले शनिबार प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

जलेश्वरलाई मटिहानी मेयर कप उपाधि

प्रथम मटिहानी मेयर कप फुटबल प्रतियोगिताको उपाधि जलेश्वर फुटबल क्लबले उचालेको छ । मटिहानी नगरपालिकास्थित मटिहानी रङ्गशालामा सोमबार अबेर सम्पन्न फाइनल खेलमा जलेश्वरले एभरेष्ट एकेडेमी फुटबल क्लब सर्लाहीलाई पेनाल्टीमा ४–१ गोलले हरायो ।

मेयर कपको उपाधि हेटौँडा ४ लाई

हेटौँडा-५ स्थित पिप्लेक्याम्पा रङ्गशालामा भएको मेयर कप फुटबल प्रतियोगिता-२०८० को उपाधि हेटौँडा उपमहानगरपालिका ४ ले जितेको छ ।

हेटौंडा-४ मेयर कप च्याम्पियन

मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ ले जितेको छ ।

तानसेन–९ लाई मेयर कप फुटबलको उपाधि

प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि तानसेन–९, दमकडाले चुमेको छ । तानसेनको टुँडिखेल मैदानमा भएको फाइनल खेलमा तानसेन–९ ले तानसेन–१ (क) लाई १–० गोलअन्तरले पराजित गर्दै कपको उपाधि चुमेको हो ।

लालसेर राई स्मृति मेयरकपको उपाधि गाईघाटलाई

सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २३ औँ मेयर कप फुटबल प्रतियोगिता २०८०’ को उपाधि वडा नं. ११ गाईघाटले चुमेको छ।...

लालसेर राई स्मृति मेयरकपको उपाधि गाईघाटलाई

सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २३ औँ मेयर कप फुटबल प्रतियोगिता २०८०’ को उपाधि वडा नं. ११ गाईघाटले चुमेको छ।...

पथरीशनिश्चरेले मेयर कप फुटबलको उपाधि उचाल्यो

प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ । मोरङको सुन्दरहैंचा नगररपालिकाले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई १–० ले हराउँदै पथरीशनिश्चरेले उपाधि रक्षा गरेको हो । उपाधिसँगै पथरीशनिश्चरे नगरपालिकाले ३ लाख रुपियाँ र मेयर कप ट्रफी जितेको छ भने आयोजक सुन्दरहरैंचा नगरपालिकाले एक लाख ५० हजार रुपियाँ सहित ट्रफि जितेको छ ।

निजगढ युवा क्लव ‘ए’ले जित्यो तेस्रो निजगढ मेयर कपको उपाधि

तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि निजगढ युवा क्लव ‘ए’ले जितेको छ । आइतबार सम्पन्न फाइनलमा योङ्गस्टार युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लवले तेस्रो संस्करणको निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएकोहो ।

बागलुङ मेयर कपको उपाधि बागलुङलाई

सहिद दिवसको अवसरमा बागलुङ नगरपालिकाले आयोजना गरेको राष्ट्रियस्तरको मेयर कप फुटबल प्रतियोगिताको उपाधि आयोजक