काठमाडौं महानगर मेयर कप विजेता

काठमाडौं महानगरपालिकाले शनिबार प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुला मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं टिम ८ स्वर्णसहित च्याम्पियन

काठमाडौं महानगर टिम तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । प्रतियोगितामा काठमाडौंले ८ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेको थियो ।

काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं । काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बन्यो । जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका दोश्रो भयो […]

काठमाडौं महानगर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बनेको हो ।जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका […]

आर्मीको मेयर ११ माथि पाँच विकेटको जित

त्रिभुवन आर्मी क्लबले काठमाडौं महानगर मेयर एघारलाई पाँच विकेटको जित हात पारेको छ । पहिलो खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल(एपीएफ)बाट एक विकेटको हार बेहोरेको थियो । मेयर ११ ले प्रस्तुत गरेको १५६ रनको लक्ष्य त्रिभुवन आर्मीले मात्र २३ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गरेको हो । मेयर कप क्रिकेट अन्तगर्त सोमबार सम्पन्न पाँचौं खेलमा त्रिभुवन आर्मीको जितमा सोमपाल कामीले सर्वाधिक ८० रनको योगदान दिनुभयो । कप्तान बिनोद भण्डारीले २० रन बनाएर अविजित रहनुभयो । कुशल मल्लले २३ तथा राजेश पुलामीले ८ रन बनाएर अविजित रहनुभयो ।