सिरिज जोगाउन जित्नै पर्ने दबाबमा नेपाल

काठमाडाैँ – घरेलु मैदानमा जारी तीन खेलको एकदिवसीय सिरिजमा नेपालले आज यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्नै पर्ने दबाबमा हुनेछ। सोमबार भएको पहिलो खेलमा नेपाल युएइसँग ८४ रनले पराजित भएपछि सिरिज जोगाउनका लागि पनि बुधबारको खेल जित्नु पर्ने दबाब […]

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली […]

नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ ले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ । तेस्रो खेलमा ४ विकेटको जितका साथ क्यानडा-११ ले सिरिज आफ्नो पक्षमा पारेको हो । मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक […] The post नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले जित्यो सिरिज first appeared on हाम्रो खेलकुद.

नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टिमबीच टी-२० सिरिज हुने

१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ । इन्टरनेशनल टी-२० भेट्रान्स क्रिकेट बाइलाटरल सिरिज नाम दिइएको उक्त सिरिजमा तीन खेल हुनेछ । आयोजक भेन्ट्रास संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेप्टाम्बर २ देखि ४ सम्म कीर्तिपुरस्थित त्रिवि […]

नेपाल र मलेसियाबीच टि ट्वान्टी सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना मलेसियाविरुद्ध पाँच वटा टि ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाल र मलेसियाबीच जेठ १५ गते देखि २१ गते सम्म मेलेसियामा टि ट्वान्टी खेल हुनेछ । युएसडी युमेएल ओभलमा यी दुई टोलीबीच पहिलो खेल जेठ १५ गते हुने […] The post नेपाल र मलेसियाबीच टि ट्वान्टी सिरिज हुने first appeared on Hamro Khelkud.

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  ।नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाल र क्यानडाबीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो ।अब नेपाल र क्यानडाबीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।क्यानडाको भ्रमणपछि नेपालले

नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज सर्यो

नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ  । नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी(ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ । यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो ।नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।  क्यानडाको भ्रमणप

नेपाल र जिम्बावे 'ए' बीच आजबाट एकदिवशीय सिरिज सुरु

काठमाडौं: नेपाली क्रिकेट टोली र जिम्बावे 'ए'बीच आजबाट एकदिवसीय सिरिज आजबाट सुरु हुँदैछ। नेपाल भ्रमणका क्रममा रहेको जिम्बावे 'ए'सँगको तीन खेलको टी २० सिरिजपछि आजबाट तीन खेलको एकदिवशीय सिरिज सुरु हुन लागेको हो। नेपाल र जिम्बावेबीच दोस्रो खेल शनिवार र तेस्रो खेल सोमवार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। खेल…

त्रिकोणात्मक सिरिज : पीएनजीसँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ ः ३० मा सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज

त्रिकोणात्मक सिरिज: नेपाल र अमेरिका प्रतिस्पर्धा गर्दै

काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे नेपाल र अमेरिका ओमनमा आमने सामने हुनेछन्। त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको…

स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं: स्पेनमा जुलाई महिनामा हुने भनिएको सीडब्लूसी लिग २ अन्तर्गतको त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै नामिबिया, नेपाल र स्कटल्याण्डबीच हुने भनिएको एकदिवसीय सिरिज स्थगित भएको जनाएको हो। प्रतियोगिता कोभिड १९ का कारण जुलाई २०२२ सम्मका लागि स्थगित भएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको…