सत्ता गठबन्धनको बैठक बस्दै, टुंग्याउलान् त सीट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सीट बाँडफाँट गर्ने बैठकको एजेन्डा भएको जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडको टुंगो लगाउने दाबी

काठमाडौं : सीट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दैछ। निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँडमा चटारो छ। निर्वाचन आउन अब ५३ दिनमात्रै बाँकी छ।त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ।मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा सीट बाँडफाँटको मापदण्ड बनाएको थियो। प्रदेशसभातर्फको ३३० सीट बाँडफाँडको प्रस्ताव तयार गरेको नेताहरुले जनाएका

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । निर्वाचनको समय नजिकिँदै जाँदा पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा चटारो परेको छ । त्यसका लागि गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बिहान ८ बजे बालुवाटारमा बस्न लागेको हो । बैठकले सीट बाँडफाँट टुंगो लगाउने कार्यदलले दाबी गरेको छ । मंगलवार बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रदेशसभामा […]

सत्ता गठबन्धनको बैठक बस्दै, लाग्ला त सीट बाँडफाँटकाे टुंगो ?

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एसका सम्मानित नेता झलनाथ खनालले दाबी गरे । उनले भने,‘आज दिनभरि बसेर सीट बाँडफाँट टुंगो लगाउँछौं ।’ हिजो बसेको बैठक निष्कर्षबिहिन भएको थियो ।