दुई दशक लगाएर नेपथ्यले बनायो कर्नालीका छाइला गीत : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । लोक पप ब्यान्ड नेपथ्यका गायक अमृत गुरुङले स्कुले जीवनमा चलचित्र माइतीघरको काला कुर्तैले ६ मैने जागिरै खायाँ गीत सुन्दा निकै मन पराएका थिए । -