पहिरो गएका कारण गत नौ दिनदेखि पांग्रे-धौवादी सडक अवरुद्ध छ । पूर्वी नवलपरासीको पहाडी भेगमा खाद्यान्न ढुवानी गर्ने मुख्य सडक नखोलिँदा खाद्यान्नको मूल्य वृद्धि हुने पिरलो स्थानीयलाई छ ।
नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय तीन पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम ८.५ kWh […]
काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहीकल प्रालिले थ्री-ह्वीलर ईभीका दुई भेरियन्ट (कार्गोमा रेजप्लस र यात्रुवाहक बाहनमा स्ट्रिम) ल्याउन ओमेगा सेकी मोबिलिटी (ओएसएम) सँग औपचारिक सहकार्य गर्ने भएको छ । ओएसएम रेजप्लस एक विद्युतीय ३ पांग्रे कार्गो सवारी साधन हो र यसमा १०.८ kWh ब्याट्री जडान गरिएको छ । जबकि ओएसएम स्ट्रिम […]
ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का तीन पांग्रे विद्युतीय सवारी नेपाली बजारमा भित्र्याइने भएको छ । एमएडब्लू भृद्धिले ३० असोज ओएसएमका तीन पांग्रे विद्युतीय सवारीनेपाली बजारमा ल्याउने भएको हो ।वातावरण मैत्री र किफायती भएकै कारण इलेक्ट्रिक भेहिकल प्रति आम जनमानसको चासो बढिरहेका बेला नयाँ गाडी भित्र्याइन लागिएको हो ।
एमएडब्लू भृद्धिले ओएसएमका ३ पांग्रे विद्युतीय सवारी साधन नेपालमा ल्याउने भएको छ । कम्पनीले ३० असोजमा ती सवारी साधन ल्याउन लागेको हो ।
ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले नेपालले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने तथा कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि सहयोग पुग्ने भएकोले ती सवारी साधन ल्याएर बिक्री वितरण गर्न...
नेपाल ल्युब आयल लिमिटेडले दशैँमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ। सो क्याम्प असोज १३ देखि १५ सम्म चल्नेछ।...
किभ । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर, उनको […]
The post आधा पांग्रे साइकल, जसले गर्छ अन्यले जस्तै काम appeared first on राजधानी राष्ट्रिय दैनिक.
किभ, २२ असार । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ । युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । […]
त्रिवेणी मोडबाट त्रिभुवन चोकसम्म चार पांग्रे सवारीसाधन प्रवेश निषेधसहितको सूचना बोर्ड छ। तर त्यसको पालना कसले गर्ने र कसले नियमन गर्ने ? जहाँ प्रवेश दिइएको छैन त्यहाँ निर्वाध चार पांग्रे सवारीसाधन कुदिरहेका छन्।...
'दुई पांग्रे सवारी कर बढेको छ, सडक कर पनि सरकारले बढाएको छ, हामी मोटरसाइकलको मूल्य बढाउने कि न बढाउने छलफल गरेर त्यसको टुंगोमा पुग्छौं,' एचएच बजाजका एक उच्च कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।