प्रिमियर क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रिमियर इन्टरनेसनल स्कुल प्रथम एसइइ कपअन्तर्गत ब्वाइज फुटसल तथा बास्केटबल प्रतियोगिताको फुटसलतर्फ आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । खुमल्टारस्थितस्थित आयोजकको हातामा भएको खेलमा प्रिमियरले अक्षरालाई २–० गोलले पराजित ग¥यो । स्वस्तिश्री गुरुकुल पनि क्वाटरफाइनलमा स्थान बनाएको छ । त्यस्तै यस गुरुकुल, रोजर एफसी, स्वस्तिश्री ग्रिन, काष्ठमण्डप, नो मर्सी, रोजबड, साइपाल […]

सम्बन्धित सामग्री

प्रिमियर स्टीलको ‘प्रिमियर डिलर्स मिट’ सम्पन्न

प्रिमियर स्टील प्रा.लि.ले ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको छ । प्रिमियर स्टीलले आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण सहयात्री रहेका देशभरका डिलरहरुलाइ भेला गरेर ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीका तर्फबाट डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिहं लगायतले कम्पनीका बारेमा प्रकाश पार्दै हाल कम्पनीका उत्पादनहरू, गुणस्तर, […]

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया

फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो ।  दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनुहुन्छ । हामीले मोफसलमा देखाएका हौँ’, बानियाँ

पाँच दिनअगाीड नै ‘महापुरुष’ प्रिमियर

काठमाडौं, कात्तिक ८ । फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिए । प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुगेका थिए […]

पाँच दिन अगाडि नै गरियाे ‘महापुरुष’काे प्रिमियर

काठमाडाैँ- चलचित्र ‘महापुरुष’ को पाँच दिन अगाडि नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण चलचित्रप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिए। प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायतका कलाकार पुगेका थिए। प्रिमियर हेरिसकेपछि अभिनेता खगेन्द्र […]

प्रिमियर लिगको यो साताको खेल स्थगित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत यस साताको खेलहरु स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण प्रिमियर लिगको खेलहरु स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ । महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एलिजावेथले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् […]

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

प्रिमियर लिग क्रिकेट : प्रिमियर, हुलास र म्याजिक विजयी

विराटनगर :  नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११, हुलास–११ र म्याजिक विजयी भएका छन्।पहिलो खेलमा प्रिमियर–११ ले पर्शुराम वारियर्सलाई ९ विकेटले पराजित गरेको छ। जितसँगै प्रिमियरले लिगका चारै खेलमा जित हासिल गरेको हो।टस जितेर ब्याटिङ गरेको पर्शुरामले निर्धारित १० ओभरमा ६ विकेट गुमाई ८४ रनको स्कोर खडा गरेको थियो। कुलदिप गौरले १४ रन बनाउँदा खेम शर्माले १३ रनको योगदान दिए। प्रिमियरका वेदान्त जाजुले २ विकेट लिँदा जयस पेरिवाल र रिषी मह

प्रिमियर लिग क्रिकेट : प्रिमियर-११ उपाधिनजिक

विराटनगर : नवौं संस्करणको मारवाडी प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगितामा प्रिमियर–११ को उपाधी नजिक पुगेको छ। आज (बिहीबार) भएको खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरि लगातार ३ खेलमा जीत हात पार्दै उपाधीनजिक पुगेको हो। नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा भएको खेलमा हुलास-११ र म्याजिक स्ट्राइकर्स विजयी भएका छन्।पहिलो खेलमा प्रिमियर-११ ले सिएसवि-११ लाई १ सय ३० रनको अन्तरले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको प्रिमियरले निर्धारित १० ओभरमा ४

नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।

नर्विच सिटी प्रिमियर लिगमा फर्कियो

काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।