प्रदेश २ सरकारबाट सहिद परिवार अपमानित, आन्दोलनमा जाने तयारी

मधेश आन्दोलनको आज १२ वर्ष भएको छ । मधेशवादी दलका नेताहरुले राज्यले आफूहरुको माग पुरा नगरेको आरोप लगाइहँदा मधेशका सहिद परिवार भने त्यही मधेशवादी दलका नेताहरुले आफूहरुको माग पुरा नगरेको आरोप लगाइरहेका छन् । सहिद परिवारले प्रदेश २ सरकारले आफूहरुको माग पुरा नगरेको भन्दै आन्दोलनमा जाने भएका छन् । उनीहरुले मधेशी सहिद परि...

सम्बन्धित सामग्री

गठन भएको डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकार गठन भएपछि चार वर्षपछि गठन भएको मधेशी सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएको छ । मधेश आन्दोलन, माओवादी जनयुद्ध र जनआन्दोलन लगायतका सहिद परिवार तथा घाईतेहरुको हकहितका लागि मधेशी सहिद प्रतिष्ठान गठन गरिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र दुई जना जनयुद्धका शहिदका परिवारलाई सदस्यमा […]