जनकपुरधाम । प्रदेश २ सरकार गठन भएपछि चार वर्षपछि गठन भएको मधेशी सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएको छ । मधेश आन्दोलन, माओवादी जनयुद्ध र जनआन्दोलन लगायतका सहिद परिवार तथा घाईतेहरुको हकहितका लागि मधेशी सहिद प्रतिष्ठान गठन गरिएको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र दुई जना जनयुद्धका शहिदका परिवारलाई सदस्यमा […]