काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिदैछ। यसमा महिला सदस्यहरुको कार्याकालको निर्धारण भइसकेको छ।
आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आफ्नो कार्यकालको लागि चिट्ठा आफैले तानेका थिए।
कसको कति कार्यकाल
प्रदेश १
महिला
नैनकला ओझा ४
सरिता प्रसाइ ६
डिना पोखरेल २
प्रदेश २
प्रमिला यादव