हेटौंडाका एमाले नेता समाजवादीमा प्रवेश

लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधिसमेत भएका हेटौंडा उपमहानगरपालिका(१ का उत्तम शर्मा न्यौपाने नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बुधबार हेटौंडामा आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादी प्रवेश गरेका हुन् । न्यौपानेलाई पार्टीका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् ।केपी ओली नेतृत्वको एमाले अब कम्युनिष्ट पार्टी भन्न नसुहाउने भएकाले कम्युनिष्टको असली घर एकीकृत समाजवादी भएकाले आफू सो घरमा आबद्ध भएको उनले बताए । ‘अहिले कम्युनिष्

सम्बन्धित सामग्री

एमाले नेता पाण्डे आजपा प्रवेश, प्रभु साहले गरे स्वागत

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) रुपन्देहीका प्रभावशाली नेता नारायण पाण्डे आम जनता पार्टी प्रवेश गरेका छन् । आजपा बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । नेता पाण्डेलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी पाण्डेलाई आजपा अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गरे […]

काठमाडौं-५ का एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।  कांग्रेस प्रवेश गरेका श्रेष्ठले...

एमाले नेता बलभद्र सरदार थारू माओवादी केन्द्रमा प्रवेश

काठमाडौं, १८ भदौ । नेकपा (एमाले) का नेता बलभद्र सरदार थारू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। थारू एमाले मोरङमा सक्रिय नेता हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका हुन् । थारुसँगै अरु नेता तथा कार्यकर्तापनि आज माओवादी प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ । चुनाव […]

नुवाकोटका एमाले नेता पाण्डे माओवादी प्रवेश

काठमाडौँ – नुवाकोटका एमाले माधव पाण्डे माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर पाण्डे माओवादी प्रवेश गरेका हुन्। अरु पार्टीका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेका बेला पाण्डेले भने ४३ वर्षदेखि सम्बन्ध तोड्दै माओवादी प्रवेश गरेका हुन्। पाण्डे बेलकोटगढी नगरपालिकाका मेयरका आकांक्षीसमेत थिए। केही समयदेखि उनी […]

गुल्मीका एमाले नेता नेकपा एसमा प्रवेश

गुल्मी इस्मा गाउँपालिका एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।  उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष  नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी,  बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष  भण्डारीका अनुसार सिङ्गो इस्मा गाउँपालिकामा प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।पन्त &nbs

एमाले नेता रञ्जु ठाकुरले गरिन् जसपामा प्रवेश

सप्तरी । नेकपा एमाले नेता रञ्जु ठाकुर जनता समाजवादी (जसपा) मा प्रवेश गरेकी छन् । जसपाले बुधवार राजविराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनी जसपा प्रवेश गरेकी हुन् । यसअघि एमालेको समानुपातिक कोटाबाट संविधान सभा सदस्य भएकी उनी त्यही बेला महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापति समेत भएकी थिइन् । सो अवसरमा सप्तरी उद्योग वाणिज्य […]

करिश्मा आज एमाले प्रवेश गर्दै

अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्ने भएकी छन् । यसअघि नै एमाले जाने बताएकी मानन्धर मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् । एमाले नेता विष्णु रिजालका अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी पनि एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले रिजालले जानकारी दिएका छन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको

एमाले नेता सिलवाल समाजवादीमा प्रवेश

काठमाडौँ – ललितपुर एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले श्यामकृष्ण सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन्। सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए। उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन्। सिलवाल […]

एमाले नेता रायमाझी एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं :  नेकपा एमाले पाल्पाका पूर्व-जिल्ला अध्यक्ष एवं पूर्व-सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका रायमाझीले आइतबार पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका हुुन्। नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।