एमाले नेता पाण्डे आजपा प्रवेश, प्रभु साहले गरे स्वागत

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) रुपन्देहीका प्रभावशाली नेता नारायण पाण्डे आम जनता पार्टी प्रवेश गरेका छन् । आजपा बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनी पार्टी प्रवेश गरेका हुन् । नेता पाण्डेलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशी पाण्डेलाई आजपा अध्यक्ष साहले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गरे […]