काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक […]
काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी रहेका छन् । केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक […]
हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिम
लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ । नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो । विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न […]
इलाम : विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी प्रदेश १ का खेलाडीलाई सम्मान गरिँदैछ। प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागी खेलाडीलाइ आइतबार सम्मान गर्न लागेको हो। विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको बोर्डका सदस्य सचिव हंसराज वाग्लेले जानकारी दिए ।सम्मानसँगै प्रदेश १ बाट अन्तरराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीको बृहत् भेला आयोजना गरिएको उनले बताए। हालसम्म प्रदेश १ बाट ओलम्पिक खेलमा ९ जना, एसियन खेलमा ३६ जना र साफमा १५०
पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका फरवार्ड तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७८ प्राप्त गरेका छन् । सहारा क्लबले उनलाई बिहीबार आहा रारा गोल्ड कप फुटबल प्रतियोतिगाको उद्घाटनका दौरान सम्मान गरेको हो । उनलाई सम्मान पत्र, ३५ हजार रुपैयाँ र दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै उद्घाटन समारोहमा […]
जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रवार सम्मान गरेको छ ।
गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाका छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो ।
भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो ।
त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिएका थिए । उनीहरूसहित टोलीका महत्त्वपूर्ण सदस्य स्विकार कुन्वर पन...
नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो ।...