स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ। वीर अस्पतालमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो।
काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ महाशाखा प्रमुखको जिम्मेवारी वीर अस्पतालकी नर्सिङ इन्चार्ज प्राध्यापक गोमा निरौलालाई दिइएको छ ।
वीर अस्पतालको नर्सिङ इन्चार्जमा भने पूर्व नर्सिङ महाशाखा प्रमुख रोशनीलक्ष्मी तुइतुइलाई लगिएको छ ।
निरौला यसअघि नेपाल नर्सिङ काउन्सिलको पूर्व अध्यक्ष समेत हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार उनीहरुको सरुवाको निर्णय गरेको...
नर्सिङ क्याम्पस महाराजगञ्ज(आइओएम) को निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा नियुक्त भएकी छन् । उपकुलपति कार्यालयको सिफारिसमा शर्मालाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । शर्मा विगत ३४ वर्षदेखि नर्सिङ पेशामा आवद्ध छिन् । उनी नर्सिङ परिषद्का अध्यक्षसमेत भइसकेकी छन् । क्याम्पस प्रमुख प्रा. सुलोचना श्रेष्ठ उमेर हदका कारण...