प्रदेश खेलकुदमा चितवन प्रथम

हेटौंडा । प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो । काठमाडौं जिल्ला द्वितीय भएको छ । काठमाडौंले स्वर्ण १९, रजत ६ र कास्य ९ गरी ३४ पदक प्राप्त गरेको छ । ललितपुर ८ स्वर्ण, […]

सम्बन्धित सामग्री

प्रदेश खेलकुदमा चितवन पहिलो

पहिलो प्रदेश खेलकुद प्रतियोगितामा चितवन पहिलो भएको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा फागुन २८ गतेबाट सुरु भएको प्रतियोगिताका ८ खेलमा २१ स्वर्ण, १९ रजत र १४ कास्य पदक जित्दै चितवन पहिलो भएको हो ।

‘ईपीएल उपाधि जित्न दुई वर्षदेखिको तयारी थियो’

किशोर भट्टराईको नयाँ परिचय एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको चितवन टाइगर्सका मालिक हुन् । खेलकुदमा उनको नामका पछाडि लामै विश्लेषण छन् । उनले ‘ए’ डिभिजन फुटबलदेखि क्रिकेट, ब्याडमिन्टन खेले । करातेका पूर्वराष्ट्रिय खेलाडी र पूर्वप्रशिक्षक पनि हुन् । तीन वर्षदेखि ईपीएलमा प्रतिस्पर्धा गर्दै शनिबार पोखरा राइनोजलाई पराजित गरी पहिलो पटक चितवन च्याम्पियन बनेको थियो । त्यही सफलताको सेरोफेरोमा रहेर कान्तिपुरका लागि विनोद पाण्डेले गरेको कुराकानीको सारसंक्षेप :

ईपीएल