मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा गत ८ गते भएको तोडफोडमा संलग्न भएको आरोपमा थप ७ जना पक्राउ परेका छन् । शुक्रबार राति न्युरोडबाट सुजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा […]

सम्बन्धित सामग्री

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा ७ जना पक्राउ

१२ असोज, पोखरा । मणिपाल अस्पतालमा भएको तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङ छन् । उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले जानकारी दिए । बिरामीको […]

बिरामीको मृत्युपछि आफन्तले गरे अस्पतालमा तोडफोड, ७ जना पक्राउ

मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका थिए । मलद्वारको पिलोको शल्यक्रिया गरिएको हुसेनको मृत्यु भएपछि आक्रोशित आफन्तले तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ । हुसेनलाई उपचारका लागि सोमबार बिहान भर्ना गरिएको थियो । अस्पताल र चिकित्सकले लापरवाही गरेर उपचार गरेको भन्दै मृतकका आफन्तले नाराबा...