काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आफूले हालसम्म कुनै पदमा दाबी नगरेको बताएका छन्। माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट मनोनित केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने व्यवस्था गरिएको छ। हलसम्म कमिटीले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई मात्रै अध्यक्षमा चयन गरेको छ।
गुरुङले २५ गते बस्ने कमिटीको बैठकले पदाधिकारी टुंगो लगाउनेमा…