ललितपुर । ललितपुरमा चल्ने अधिकांश एम्बुलेन्स चालक पछिल्लो समय समाजले हेर्ने दृष्टिकोणप्रति चिन्तित छन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुधेर दिनरात बिरामीलाई अस्पतालसम्म पु-याउने एम्बुलेन्स चालक पछिल्लो समय कोभिड–१९ को संक्रमण भए–नभए पनि समाजमा अपहेलनाको सिकार भइरहेका छन् । कति एम्बुलेन्स चालक छरछिमेकको व्यवहारबाट चिन्तित छन् भने कति डराएर एम्बुलेन्समा नै चढ्दैनन् । ललितपुरको …