धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अंकले घटेर दुई हजार एक सय ८३ दशमलव २१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अंकले ओरालो लागेर चार सय १३ दशमलव […]