वर्षमान पुनको स्वास्थ्यमा सुधार, एक साताभित्रै नेपाल फर्किने तयारी

काठमाडौं, १ पुष । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । निर्वाचनलगत्तै उनी स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि चीन गएका थिए । उनलाई क्वारेन्टिनमा राखेर उपचार गरिएको थियो । सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा मंसिर २२ बाट नेता पुनको जटिल प्रकारको वंशाणुगत जण्डिसको उपचार भएको हो । स्वास्थ्यमा सुधार […]

सम्बन्धित सामग्री

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, नेपाल फर्किने तयारी

काठमाडौं, २६ जेठ । जण्डिसबाट पीडित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वस्थ्य भएका छन्। लामो समयदेखि चीनमा रहेर उपचार गरिरहेका पनुको स्वास्थ्यमा सुधार आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। पुन स्वस्थ्य भएसँगै नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित […]

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुन स्वदेश फिर्ता – देशसञ्चार

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका

वर्षमान पुनको स्वास्थ्यमा सुधार, अर्को हप्ता नेपाल फर्किने

काठमाडौँ – चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार भएको छ। पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन्। घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ। उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो। उनका अनुसार आगामी मंगलबार […]

वर्षमान पुनको स्वास्थ्यमा सुधार

१ पुस, काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको छ । वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर […]

चीनमा उपचाररत माओवादी नेता पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए । यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा […]

महासचिवको दावेदार वर्षमान पुन माओवादी राष्ट्रिय महाधिवेशनमा अनुपस्थित हुने

काठमाडौं, १० पुस : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सता यता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो । स्वास्थ्यमा सुधार आए पनि डाक्टरहरुले उनलाई […]

माओवादी राष्ट्रिय महाधिवेशनमा नेता पुन अनुपस्थित हुने

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेता वर्षमान पुन अनुपस्थित हुने भएका छन् । जन्डिस बिग्रिएर लामो समयदेखि उपचाररत नेता पुन महाधिवेशनमा अनुपस्थित हुने भएका हुन् । उनी केही सातायता चीनमा उपचाररत छन् । थाइल्याण्डमा उपचार गराइरहेका नेता पुनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई चीन लगिएको थियो ।स्वास्थ्यमा सुधार आएपनि डाक्टरहरुले उनलाई थप केही दिन अस्पतालमा बस्न सुझाव दिएपछि उनी चीनमा नै रोकिएका हुन् ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार फोन गरेर पुनलाई स्वास्थ्यको

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ।पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए। ‘अहिले बिल

थाइल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए । ‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा

उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।