कक्षा ११ को ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक

१७ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो । बिहान ८ बजेदेखि […]

सम्बन्धित सामग्री

कक्षा ११ को आंशिक/ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो। बोर्डको विज्ञप्तिअनुसार उक्त परीक्षामा कुल ११ हजार ६ सय ३३ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३ सय ५३ र आंशिकतर्फ १२ सय ८० सहभागी थिए। आंशिकतर्फ ५ सय ९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ। लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी&nb

एसईईको ग्रेडवृद्धि परीक्षा भदाै ११ र १२ गते

काठमाण्डाै - एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । ‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ । २०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी...

कक्षा ११ को आंशिकतर्फको नजिता प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ। विहीबार बोर्डले असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षाको नजिता प्रकाशित गरेको हो ।परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई हजार ९०८ जना विद्यार्थी लिए। जसमा दुई हजार २९९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा आगामी असोज ११ गतेदेखि चल्नेछ भने समय ११ देखि २ बजेसम्म तोकिएको छ । सूचना हेर्नुहोस्ः

कक्षा ११को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

५ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको …

कक्षा ११ को नेपाली विषयको प्रश्नपत्रमा भएको त्रुटिप्रति सञ्जालको आपत्ति

काठमाडौं : कक्षा ११ को ग्रेड वृद्धि परीक्षाअन्तर्गत आइतबार सञ्चालित अनिवार्य नेपाली विषयको प्रश्नपत्रमा भएको त्रुटिप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको प्रश्नपत्रमा भएको त्रुटिलाई सञ्जालल विज्ञप्ति जारी गर्दै अक्षम्य र आपत्तिजनक भएको टिप्पणी गरेको छ। सञ्जालका अध्यक्...

कक्षा ११ का विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

काठमाडौं । कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् ।   राष्ट्रिय परीक्षा बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या ...

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित - Naya Patrika

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले शनिबार सार्वजनिक गरेको परीक्षा फलमा ७६.९१ प्रतिशतले आफ्नो ग्रेड वृद्धि गरेका छन् । ३९ हजार ९...पूरा पढ्नुहोस् »