काठमाडौं : कक्षा ११ को ग्रेड वृद्धि परीक्षाअन्तर्गत आइतबार सञ्चालित अनिवार्य नेपाली विषयको प्रश्नपत्रमा भएको त्रुटिप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको प्रश्नपत्रमा भएको त्रुटिलाई सञ्जालल विज्ञप्ति जारी गर्दै अक्षम्य र आपत्तिजनक भएको टिप्पणी गरेको छ। सञ्जालका अध्यक्...