नारायणी नदी र गण्डक ब्यारेजमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
नवलपरासी । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको...
भारत सरकारले नारायणी नदीमा करिब ५० करोडको लागतमा ठुलो प्रोटेक्शन बाँध निर्माण गरिरहेको छ । नारायणी नदी (गण्डक नदी) को सौन्दर्यता र त्रिवेणीधाम देखि गण्डक ब्यारेजसम्मको सडकबाँध संरक्षणका लागि मेका फेरि कन्सेप्टमा रिफलेक्शन बाँध निर्माण गरिरहेको हो । गण्डकी प्रदेशको मुल नाका पुर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा ६ त्रिवेणी धाम देखि वडा ७ गण्डक ब्यारेज पुलसम्म नदीको पश्चिम साईड नेपाल तर्फ २६ सय मिटर दुरीको उक्त बाँध निर्माण कार्य भैरहेको छ । भारतको विहार प्रदेश सरकारले नदीको स