नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा राजेश सेन नेतृत्वको प्यानल खडा भएको छ । यही पुस २३ र २४ गते हुन गइरहेको ८ औं नेपाल निजामती कर्मचारी युनियनको अधिबेशनमा अध्यक्ष पदका लागि सेनले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ ।
नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले नरपानीमा सरसफाई गरेको छ। सन्धिखर्क–६ को धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम गरेको हो।...
नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।...
निजामती कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । युनियनको आठौं जिल्ला अधिवेशनमा श्रेष्ठले प्रत्यासी रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ।
बखतियार अलि-सर्लाही,पुस ३। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।उक्त अधिवेशनबाट नयाँ अध्यक्षतसहित विभिन्न पदमा नयाँ पदाधिकारीहरु सर्वसम्मति बाट चयन गरिएको छ । आठौं अधिवेशनको अवसर पारेर भर्खरै जागिरबाट अवकाश हुनुभएका युनियनका सदस्यद्वय जलश्रोत तथा सिंचाइका इन्जिनियर राधेश्वर प्रसाद साह र बागमती सिंचाइका नायब सुब्बा […]