नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।
बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो ।
यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको ...