भर्खरै जन्मिएको शिशुलाई हवाईयात्रा गराउँदा के हुन्छ ?

काठमाडौं । नवजात शिशुलाई हवाईयात्रा गराउन सकिन्छ ? यदि हवाईयात्रा गराउनु परेमा के कस्तो सावधानी अपनाउनुपर्ने हुन्छ ? धेरैको मनमा उठ्ने जिज्ञासा हो यो । त्यसो त कतिपयले हवाईयात्राकै क्रममा बच्चा जन्माएको पनि खबर सुन्न पाइन्छ । छिटोछरितोका लागि मात्र होइन, कतिपय बाध्यात्मक अवस्थामा पनि हवाईयात्रा गर्नुपर्ने हुन्छ । नवजात शिशु आफैंमा संवेदनशील हुन्छन् । […]