चन्दा सङ्कलन गरेर प्रहरी चौकीमा पूर्वाधार निर्माण

खोटाङ- स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन् ।