काठमाडौँ- जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साेमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । उक्त भूकम्पकाे धक्का काठमाडौ...
काठमाडौँ – केहीदिन यता निरन्तर भूकम्प गइरहेकाे सुदूरपश्चिममा आज बिहीबार पनि भूकम्पकाे धक्का महसुस भएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज सुदूरपश्चिमकाे बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गतको काँडाबाट ३ किलोमिटर पश्चिम केन्द्रबिन्दू बनाएर भूकम्प गएको हो । बिहान ५ बजेर १३ मिनेटमा गएको भूकम्पको ४ दशमलव १ रेक्टरस्केलको रहेकाे भूकम्प मापन केन्द्रले जनाएको छ […]
काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे । ५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ […]
The post सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डाै – काठमाण्डाै उपत्यका वरपर भूकम्पकाे धक्का महसुस गरिएकाे छ । आज बुधवार दिउँसाे ३ बजेर ७ मिनेटमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे ।
नेपाल–चीन सीमा सिन्धुपाल्चाेककाे भाेटेकाेसी आसपास केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । याे भूकम्पकाे धक्का काभ्रे, सिन्धुपाल्चाेक, धादिङ, गाेरखामा पनि महसुस गरिएकाे छ ।
२१ साउन, काठमाडौं । नुवाकाेटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ। भूकम्पकाे धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएकाे छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता […]
काठमाडौं। काठमाडाैं र आसपासका जिल्लामा बिहानै भूकम्पकाे धक्का महसुस भएको छ। लमजुङ केन्द्र भएर ५.८ म्याग्निच्युटको भूम्कम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस गरिएको हो। लमजुङको भुलभुले केन्द्र भएर गएको भूकम्पको क्षतिको कुनै विवरण आएको छैन।