काठमाडौँ- जाजरकोटमा फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साेमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे । उक्त भूकम्पकाे धक्का काठमाडौ...