रुसी सेनालाई घरभित्रै फौजी विद्रोहीको चुनौती

युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दैर् आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि बढेको विद्रोही फौजले राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ, यद्यपि शनिबार राति भने विद्रोही कमान्डरले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका छन् ।

सम्बन्धित सामग्री

युक्रेनको सीमाबाट रुसी सेना फर्किन थाल्यो

३ फागुन, काठमाडौं । रुसले युक्रेनको सीमाबाट आफ्ना केही फौज फर्किएको बताएको छ । मंगलबारदेखि नै दक्षिण तथा पश्चिमी सैन्य इलाकामा तैनाथ फौजी युनिट आ-आफ्नो शिविरमा फर्किन थालेका हुन् । रुसको समाचार माध्यम इन्टरफ्याक्सले त्यहाँको रक्षा मन्त्रालयलाई उध्दृत गर्दै युक्रेनको सिमानासँग जोडिएका सैन्य इलाकामा तैनाथ केही फौज फिर्ता हुन थालेको जनाएको हो । दक्षिणी एवं […]