चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने नेपाल समूहको घोषणा

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ ।  सो समूहको आज यहा सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिए ।  कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले ब...

सम्बन्धित सामग्री

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु : RajdhaniDaily.com -

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको भेलाको -

नेपाल समूहको राष्ट्रिय भेला : एमालेको इतिहास, संगठन र विचारमा दाबी

४ चैत, काठमाडौं । पुनस्र्थापित नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो, एमालेको इतिहास, संगठन र विचारमाथि दावी । सहभागीहरूको […]

एमाले माधव–झलनाथ समूहको राष्ट्रिय भेला आज र भोलि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीलाई सुदृढ, एकतावद्ध, क्रियाशील र विधान सम्मत अघि बढाउन राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरिएको स्पष्ट पारेको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा गरेको बैठकलाई गुटको बैठकको संज्ञा दिँदै नेपाल समूहले सो बैठकले असहजता, बेमेल र अविश्वास श्रृजना गरि पार्टी विभाजततर्फ धेकेलेकाले पार्टी […]

झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला भोलिदेखि

काठमाडौँ । नेकपा (एमाले) को झलनाथ–माधव समूहले यही चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएका छन् । ललितपुरका आज आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा […]

नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने घोषणा गरेको छ । नेपाल समूहको आज सम्पन्न केन्द्रीय कमिटी सदस्य र सांसदको बैठकले भेला आयोजना गर्ने निर्णय गरेको एमालेका नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । नेपाल समूहले शनिबार प्रदेश र विभागमा समानन्तर कमिटी समेत गठन गरेको छ। कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्य, सङ्घीय र प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारी सहभागी हुने नेता रावलले बताउनुभयो । भेलामा समसामयिक राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ छ । भेलाको संयोजनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको नेता रावलले उल्लेख गर्नुभयो । भेलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरीत रहेको उहाँले बताउनुभयो । नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत अवैध तरिकाले माओवादी (केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल समुहलाइ थाहै नदिई पदाधिकारी बर्खास्त गर्न, नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटीरुपमा महाधिवेशन घोषणा गर्ने लगायतका महत्पूर्ण निर्णय गराएपछि नेपाल समुहले त्यसको प्रतिकार गर्ने बताउँदै आएको छ ।

माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, ...

प्रज्ञा भवन कमलादीमा प्रचण्ड-नेपाल पक्षको काठमाडौं जिल्लास्तरीय भेला

नेकपा प्रचण्ड-माधव नेपाल समूहको अगुवा कार्यकर्ता भेला प्रज्ञा भवन कमलादीमा जारी छ । पार्टीको काठमाडौं जिल्ला कमिटीको आयोजनामा जारी भेलालाई नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल लगायतले सम्बोधन गर्ने छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूह आन्दोलित छ । उक्त समूहले मंगलवार कास्कीको पोखरामा गण्डकी प्रदेश स्तरीय भेला गरेको थियो ।

धनुषामा नेकपाका दुवै पक्ष शक्ति प्रदर्शनको तयारीमा, ओली समूहको जिल्ला भेला भोलि

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष धनुषामा शक्ति प्रदर्शनको तयारीमा जुटेका छन् । मंगलबार जनकपुरमा ओली पक्षले जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गर्दैछ । ओली पक्षले पार्टी कार्यालयमै भेला आयोजना गर्ने भएको छ भने प्रचण्ड–माधव पक्षले पार्टी कार्यालयमा कुनै पनि हालतमा भेला आयोजना हुन नदिने तयारी थालेको छ । सत्ताको आडमा कार्यालय कब्जा गर्न ओली पक्ष उद्यत भएको भन्दै प्रचण्ड–नेपाल पक्षले पनि मंगलबार जनकपुरमा व्यापक कार्यकर्ता उतार्ने तयारी गरेको छ ।प्रदेश नम्बर २ को अस्था

प्रचण्ड-नेपाल समूहको कार्यक्रममा जब झ्याप्प निभ्यो बत्ती...

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको सोमवार चितवन जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ता भेला थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा भएको कार्यक्रममा समूहको संयुक्त संघर्ष समितिका सचिव योगेश भट्टराई प्रमुख वक्ता थिए। नेता नारायण परियार अर्का वक्ता। भरतपुर महानगरपालिका पार्टी कमिटीको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा नेतृ रामकुमारी झाँक्री बोल्दै…