काठमाडौं : नेकपा (एमाले)को माधव नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ। भेलाको अध्यक्ष केपी शर्मा ओली समूहले चर्को विरोध गरेको छ। प्रधानमन्त्री ओलीले आज विहान चियापान कार्यक्रमबाट भेला रोक्न आग्रह गर्दै अनुशासनको कारवाही गर्ने चेतावनी दिए। भेलामा सहभागी नहुन कार्यकर्तालाई सचेत गराए।
लगत्तै दिउँसो…