सनाखतमा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालले निर्वाचन आयोगले  विवादस्पद निर्णय गरेको आरोप लगाएको छ। आज दिउँसो ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत पक्रियमा आयोगले विवादास्पद निर्णय गरेको बताएको छ। कारबाहीमा परेका, अनुपस्थित भएका मानिसको पनि सनाखत गरेको भन्दै त्यसविरुद्ध प्रतिकार गर्ने जनाएको हो।…

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा दवाबमूलक कार्यक्रम गर्ने एमालेको निर्णय

काठमाडौं, माघ १९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अविलम्ब संविधान बमोजिम सम्पन्न गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ । भक्तपुरमा बुधबार बसेको सचिवालयको बैठकले स्थानीय तहको निर्वाचन गराउन केन्द्र सहित सातै प्रदेशमा दवाबमूलक प्रशिक्षणमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने […]

निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

१० भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले बताए । पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित […]