काठमाडौं, माघ १९ । नेकपा एमालेले स्थानीय तहको निर्वाचन अविलम्ब संविधान बमोजिम सम्पन्न गर्न सरकारलाई दवाब दिने निर्णय गरेको छ । भक्तपुरमा बुधबार बसेको सचिवालयको बैठकले स्थानीय तहको निर्वाचन गराउन केन्द्र सहित सातै प्रदेशमा दवाबमूलक प्रशिक्षणमुलक कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नुपर्ने […]