बालुवाटारमा गठबन्धनको बैठक, सिट बाँडफाँटलाई अन्तिम रुप दिने प्रयास

१९ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन् । दशैंको समयमा समेत गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक निरन्तर बस्दै आएको छ । आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा शीर्ष नेताहरुको बैठक छलिरहेको छ । बैठकमा सहभागी एक नेता भन्छन्, ‘भोलि विहानसम्म भएपनि टुंग्याउने प्रयासमा जुटेका छौं ।’ […]

सम्बन्धित सामग्री

सिट बाँडफाँटलाई अन्तिम रुप दिन बालुवाटारमा गठबन्धनको बैठक

काठमाडौँ । सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । दशैंको समयमा समेत निरन्तर बस्दै आएको गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक आज बुधबार पनि प्रधानमन्त्री निवास, बालुवाटारमा चलिरहेको छ । गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकिरहेको छैन । अहिलेसम्मको छलफलअनुसार नेपाली कांग्रेसले ८५, माओवादी केन्द्रले ४४ सिट, एकीकृत […]

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।  सिट बाँडफाँटका लागि दुई महिना देखि जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच घनिभूत छलफल भइरहेको छ ।केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका व

बिना निष्कर्ष सकियो गठबन्धनको बैठक

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको छ ।आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए । प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताउँदै उनले केही क्षेत्रहरुमा मात्र सहमति हुन बाँकी रहेका बताए ।&nbs

सत्ता गठबन्धनको बैठक दिउँसो तीन बजे बस्ने

सिट बाँडफाँटको टुंगो लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्ने छ ।  पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरको लागि तय भएको निर्वाचनमा सिट बाँडफाँट गरी उम्मेदवारी दिने बिषयमा छलफल ३ बजे बस्ने बस्न लागेको हो ।  झन्डै दुई महिना देखी जारी प्रयासले आज अन्तिम रुप लिने नेताहरुले बताएका छन । गठबन्धनको मुख्य सहयोगी जनता समाजवादी पार्टी, नेपालले गठबन्धन भन्दा बाहिर पनि विकल्प खोज्ने निर्णय गरेको केही दिनमा नै बसिरहेको बैठकले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी द

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने, भागवण्डा टुङ्ग्याउने तयारी

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन् । आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने गठबन्धनका एक नेताले बताए । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।

सत्ता गठबन्धनको बैठक बस्दै

सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । कार्कीले भने, 'हामी सहमतिको धरै नजिक पुगिसकेका छौँ । अब यसलाई व्यवस्थित रूपम

गठबन्धनको बैठक : उपेन्द्र र बाबुराम आएपछि भागबण्डालाई अन्तिम रुप दिइँदै

महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको भागबण्डा टुङ्गो लगाउन सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । बैठकमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी भएका छन् । गोरखामा कार्यक्रम रहेकाले दुई नेता आज बसेको यसअघिको बैठकमा सहभागी भएका थिएनन् ।दुई नेता अनुपस्थित भएपछि भागबण्डालाई अन्तिम रुप दिन सकिएको थिएन । एकीकृत समाजवादी पार्टीका नेता विजय पौडेलका अनुसार दुई नेताको आगमनसँगै यतिबेला सहमतिको मस्यौदा तयार हुँदैछ । गठ

महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनले स्थानीय निर्वाचनको भागबण्डा आज मिलाउने दाबी गरेको छ।   सोमबार दुई पटक बसेको बैठकमा सहमति हुन नसकेपछि भागबण्डा मिलाउन गठबन्धनको बैठक आजपनि बस्दै छ।बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनले गठबन्धन दलहरु सहमति नजिक पुगेको दाबी गरेका छन्। मन्त्री कार्कीले ६ महानगर र ११ उपमहानगर गरि १७ स्थानमा सहमतिको नजिक पुगेको बताउदै आज अन्तिम रुप दिने बता