एमाले हेटौँडा नगरको अध्यक्षमा कार्की विजयी

मकवानपुर - नेकपा(एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले ...

सम्बन्धित सामग्री

एमाले हेटौँडा नगरको अध्यक्षमा कार्की विजयी

मकवानपुर - नेकपा(एमाले) हेटौँडा उपमहानगरको अध्यक्षमा बोलबहादुर कार्की विजयी भएका छन् । एमाले हेटौँडा उपमहानगरपालिकाको दोस्रो अधिवेशनले कार्कीको अध्यक्षतामा ८१ सदस्यीय कमिटी निर्वाचित गरेको हो । सोमबार भएको निर्वाचनमा कार्कीले एक सय ७६ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी जनरल श्रेष्ठ ‘जेन’ ले ...

एमालेको गढ भत्काउँदै कांग्रेसको उदय

हेटौँडा : बहुदल स्थापनापछि मकवानपुरको अधिकांश क्षेत्रमा विजयी रहँदै आएकाे र गढ बनाउन सफल नेकपा एमालेको उपस्थिति जारी स्थानीय तहको निर्वाचनमा कमजोर देखिएको छ।२० वर्षपछि गत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मकवानपुरको बहुमत पालिका जितेको थियो। अहिले पाँच वर्षपछि भएको निर्वाचनमा भने एमाले जिल्लाको दुईवटा पालिकामा मात्रै खुम्चिने भएको छ। जिल्लाका १० वटा पालिका मध्ये एमाले हालसम्म इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको नेतृत्वमा विजयी भएको छ।जसमध्ये इन्द्रसरोवरक

एमाले छाडेर समाजवादी रोजेका मकवानपुरका दुई अध्यक्षको धरौटी जफत

हेटौँडा । नेकपा एमाले विभाजनसँगै स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेबाट विजयी भएका मकवानपुरका दुई वटा गाउँपालिका अध्यक्षले यो पटकको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् । मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् […]

मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला उम्मेदवार विजयी

हेटौँडा । मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला जनप्रतिनिध िनिर्वाचित भएकी छन् । गत स्थानीय निर्वाचनमा पालिका उपाध्यक्षमा पराजित कमला वाइवा यो पटक मकवानपुरको बकैया १० को अध्यक्षमा कांग्रेसबाट निर्वाचित भएकी हुन् । बकैया गाउँपालिका वडा नम्बर १० मा गठवन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ वाईवाले ८ सय १६ मत ल्याएकी छन् । एमाले उम्मेदवार कमलबहादुर घलानले […]

मकवानपुरको तीनवटा गाउँपालिकामा मतगणना सम्पन्न - News of Nepal

हेटौँडा, ३ जेठ । मकवानपुरको आठ गाउँपालिकामध्ये हालसम्म तीनवटामा मतगणना कार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टङ्कबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लोकबहादुर मोक्तानले दुई हजार ३५९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै शुकुमाया थिङले दुई हजार ८०० मत प्राप्त …