एमालेको गढ भत्काउँदै कांग्रेसको उदय

हेटौँडा : बहुदल स्थापनापछि मकवानपुरको अधिकांश क्षेत्रमा विजयी रहँदै आएकाे र गढ बनाउन सफल नेकपा एमालेको उपस्थिति जारी स्थानीय तहको निर्वाचनमा कमजोर देखिएको छ।२० वर्षपछि गत २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मकवानपुरको बहुमत पालिका जितेको थियो। अहिले पाँच वर्षपछि भएको निर्वाचनमा भने एमाले जिल्लाको दुईवटा पालिकामा मात्रै खुम्चिने भएको छ। जिल्लाका १० वटा पालिका मध्ये एमाले हालसम्म इन्द्रसरोवर र भीमफेदी गाउँपालिकाको नेतृत्वमा विजयी भएको छ।जसमध्ये इन्द्रसरोवरक

सम्बन्धित सामग्री

कांग्रेसकाे रणनीति–सके प्रचण्ड सरकार ढाल्ने, नसके विश्वासकाे मत दिने

२६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । १० पुसमा कांग्रेससँगको गठबन्धन भत्काउँदै एमालेसँग सहकार्य गरेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

सडक विस्तारका लागि आफैं घर भत्काउँदै धनगढीका घरधनी

धनगढी, मंसिर २१ । बर्सौंदेखि विस्तार हुन नसकेको धनगढी उपमहानगरपालिको मुख्य सडक चौडा बनाउने कार्य जारी छ । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्रबाट निर्वाचित भएका गोपाल हमालले सडक निर्माणका प्रक्रियालाई अगाडि बढाएका हुन् । उपमहानगरले भदौमै सडकको क्षेत्राधिकार भित्रपर्ने संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो । तर, स्थानीयले चाडपर्वको मुखमा नभत्काउन […]

भत्काउँदै घर, बनाउँदै धनगढी

कैलाली, मंसिर ११ । धनगढीको कैलाली पुलदेखि चौकसम्म सधैंजसो ट्राफिक जाम भइरहन्छ। बाटो काट्दा पैदल यात्रु पनि हैरान छन्। झन् अस्पताल लाइनमा त साँघुरो बाटोका कारण जतिखेर पनि भीड हुन्छ। साँघुरो सडकले यात्रुलाई अत्यास लागिरहन्छ। हो, त्यही साँघुरो सडक चाक्लो बनाउन र पुरानो धनगढीलाई नयाँ बनाउन सडक किनारमा रहेका घर भत्काउने काम भइरहेको छ। उपमहानगरपालिकाले […]

आइतबार रत्नपार्कस्थित अन्डरपास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै

आइतबार रत्नपार्कस्थित अन्डरपास छिर्ने सडकमा पर्ने अवैध संरचना भत्काउँदै काठमाडौं महानगरपालिकाका नगर प्रहरी । गत सातादेखि महानगरले नक्सा पासविपरीत बनाइएका संरचना भत्काउने काम गरिरहेको छ । तस्बिर : रासस

अवैध संरचना भत्काउँदै काठमाडौँ महानगर

काठमाडौँ,१० भदौ । काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, […]

बेदकोट नगरपालिकामा  एमालेको किल्ला भत्काउँदै कांग्रेसका बोहरा निर्वाचित

कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ। एमाले किल्ला भत्काउँदै कांग्रेसका उम्मेदवारद्वय भोजराज बोहरा र तुलसी जोशी निर्वाचित भएका हुन् । कांग्रेसबाट प्रमुखका उम्मेदवार भोजराज जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका...

दोधाराचाँदनी १० मा कांग्रेसको प्यानल विजयी

महाकाली नदी पारी रहेको कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १० मा एमालेको गढ भत्काउँदै नेपाली कांग्रेसका उम्मेदवार चन्द्र बहादुर सिंहको प्यानल नै निर्वाचित भएको छ । दोधाराचाँदनी निर्वाचन अधिकृतको कार्यालयका अनुसार...

सर्लाहीमा पुलको बार भत्काउँदै बस खस्दा ४ जनाको मृत्यु

काठमाडौं, १३ चैत्र । सर्लाहीको फुलजौर खोलाको पुलबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ । घटनामा २५ भन्दा बढी घाइते भएका छन् । आज पूर्व पश्चिम राजमार्ग अन्तर्गत फूलजौर खोलाको पुलमा वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको ना ४ ख ८५५५ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । बस द्रुत गतिमा रहेकोले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको […]

सेटिङ भत्काउँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा न्यायाधीश नियुक्तिमा हुँदै आएको सेटिङ भत्काउँदै लगेको खुलेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरुको सिफारिशमा न्यायाधीश बन्ने परिपाठीलाई कमजोर बनाउन जबरा लागेको बुझिएको छ । दलीय भागवण्डाका आधारमा पैसाको चलखेल गरी न्यायाधीश बन्ने गलत परम्पराको अन्त गर्न खोज्दा उनी केही कानुन व्यवसायीहरुको प्रहारमा परेका छन् । […]

भारत : धावनमार्गबाट टाढा गएर पर्खाल भत्काउँदै झाडीमा पस्यो विमान

भारतको मध्य प्रदेशमा रहेको सागर जिल्लामा चाइम्स एभिएसन एकेडमीको एक विमान धावनमार्गबाट टाढा गएर पर्खाल भत्काउँदै झाडीतिर पसेको छ ।  सौभाग्यवश, घटनामा कुनै हताहती तथा क्षति भएको छैन । केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्यातिरादित्य सिन्धियाले ट्वीट गरेर यस प्रकरणको जाँचबुझ गर्न निर्देशन दिएका छन् ।  प्रशिक्षण विमानचालक ईशिका शर्मा घटनामा सुरक्षित रहेको बताइएको छ ।  शनिवार अपराह्न विमानले टेकअफ गर्दै गर्दा शर्माले विमानमा नियन्त्रण गुमाइन् अनि विमान पर्खाल भत्काएर बाहिरको सडकमा आयो ।  सडकको किनारमा रह...