धनुषा ३ मा निधि कि महतो? कसको पल्ला भारी?

सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी जनकपुरधामको चुनावी दौड रोमाञ्चक देखिएको छ। प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत २१ मंसिरमा हुने निर्वाचनमा जनकपुर ३ मा कसले बाजी मार्ला त्यो अहिल्यै भन्न नसकिए पनि कांग्रेस र राजपाका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएपछि यहाँको निर्वाचनको माहोलमा रोचक दृश्य…

सम्बन्धित सामग्री

अनिल झा मेरै प्रस्तावमा धनुषा आउनुभएको हो : निधि

नेपालको राजनीतिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गेममेकर मानिन्छन् ।  यसपटकको निर्वाचनमा भने उनी पार्टीबाट समानुपातिक उम्मेदवार रहेका छन् । गत निर्वाचनमा उनी पराजित भएको क्षेत्र धुनषा ३ बाट सत्तारुढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झा उम्मेदवार बनेका छन् । यसै सन्दर्भमा विमलेन्द्र निधिसँग रोहित दाहालले गरेको कुराकानी : यस पटकको चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फको उम्मेदवारी छोडेर समानुपातिकतर्फ तपाईं आउनुभयो, पार्टीले टिकट दिएन कि तपाईंको रहरै समानुपातिकमा भयो ?

विमलेन्द्र निधि समानुपातिकमा सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम समानुपातिक तर्फबाट सिफारिस भएको छ । धनुषा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधि सभाका लागि निधिको नाम समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए । अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

कांग्रेस धनुषामा निधि समूहको वर्चस्व

कांग्रेस धनुषा कार्यसमितिमा विमलेन्द्र निधि समूहले वर्चस्व कायम गरेको छ । जिल्ला सभापतिमा निधिनिकट योगेन्द्र पजियार विजयी भएका छन् । उनले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले पराजित गरेका छन् ।...

धनुषा कांग्रेस : सभापतिसहित पदाधिकारीमा निधि समूह विजयी

कांग्रेस धनुषा सभापतिमा विमलेन्द्र निधि समूहका योगेन्द्र पजियार विजयी भएका छन् । दोस्रो चरणमा भएको विर्नाचनमा उनी विजयी भएका हुन् । पजियारले संस्थापन पक्षका सन्तोष यादवलाई ६ सय ८९ मतले...

कांग्रेस धनुषा पदाधिकारीमा पनि निधि समूहको वर्चस्व

जनकपुरधाम– कांग्रेस धनुषाको पदाधिकारीमा विमलेन्द्र निधि समूहकै वर्चस्व छ। सभापतिमा निधि समूहको तर्फबाट योगेन्द्र पजियार विजयी भएपछि बाँकी पदाधिकारीका लागि भएको मतगणनामा समेत निधि समूहका सबै उम्मेदवारले जित हात पारेका छन्। उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन्। झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन्। देउवा समूहका तर्फबाट […]

धनुषा काँग्रेस अधिवेशन : दोस्रो चरणमा निधि पक्षलाई कोइराला समूहको समर्थन

नेपाली काँग्रेस धनुषाको सभापतिका लागि दोस्रो चरणको निर्वाचनमा डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहलाई समर्थन गरेको छ । पहिलो चरणमा चुनावी प्रतिस्पर्धामा तेस्रो भएका कोइराला समूहका सभापति पदका उम्मेदवार दिनेश प्रसैला यादवले निधि समूहका उम्मेदवार योगेन्द्र पजियारलाई समर्थन गरेका हुन् ।काँग्रेस धनुषाका लागि दोस्रो चरणको निर्वाचनअघि सर्वसम्मति गराउने प्रयास विफल भएपछि प्रसैलाले पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएका पजियारलाई समर्थन गरेका छन् ।पूर्व उपसभापति निधिको निवासमा भएको छलफलप

नेपाली कांग्रेस धनुषाको नेतृत्वमा निधि समूहको सम्भावना

जनकपुरधाम : धनुषा नेपाली कांग्रेसको नेतृत्व विमलेन्द्र निधि पक्षका योगेन्द्र पजियारको पोल्टामा जाने तयजस्तै भएको छ। नेतृत्वका लागि त्रिपक्षीय भिडन्त भएकामा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुनेछ। यसबीच डा शेखर कोइराला समूहले विमलेन्द्र निधि समूहका उम्मेदवार पजियारलाई समर्थन गर्ने निर्णय गरेसँगै धनुषा कांग्रेसको नेतृत्व निधि समूहको पोल्टामा जाने निश्चितप्रायः भएको छ।जनकपुरधामको मिल्स एरियास्थित निधि निवासमा पत्रकार सम्मेलन गरी कोइरा

कांग्रेस उपसभापति निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन

कांग्रेस उपसभापति विमलेन्द्र निधि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् । धनुषा क्षेत्र नं.३ बाट उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  आइतबार भएको अधिवेशनबाट निधिसहित महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन...

विमलेन्द्र निधि धनुषा–३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन् ।उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधिसभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमिला