मलेसियामा डेढ दर्जन युवा अलपत्र, एक छाक खाना पाउन मुश्किल

२४ पुस, काठमाडौं । मलेसियामा रोजगारीका लागि पुगेका डेढ दर्जन नेपालीहरु अलपत्र परेका छन् । मलेसियाको केलाङ सहरको एक भवनभित्र अलपत्र परेका उनीहरू चिसो भुइँमा कष्ठसँग दिन-रात बिताइरहेका छन् । ज्यादतीविरुद्ध बोल्दा कम्पनीले कामबाट निकालिदिएपछि उनीहरु एक सातादेखि अलपत्र परेका हुन् । कम्पनीबाट निकालेर एक भवनको अनकन्टार कोठामा लगेर छाडेका म्यानपावर कम्पनीका एजेन्टले उनीहरुलाई कोठा […]

सम्बन्धित सामग्री

यी हुन कुवेतमा अलपत्र परेका नेपाली युवा, स्वदेश फर्काउन अपिल

११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।...

यी हुन कुवेतमा अलपत्र परेका नेपाली युवा, स्वदेश फर्काउन अपिल

११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।...

ओमानमा २४ नेपाली युवा अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी ओमान पुगेका २४ नेपाली युवा अलपत्र परेका छन्। विगत चार महिनाअघि ओमान पुगेका उनीहरूले सम्झौताअनुसारको कम्पनी नभेटिएको बताएका छन्। अल कौसर ह्युमन रिसोर्स प्रालिका सञ्चालक अबुदल्ला ए टाक्सन र काजी मियाबाट १५० ओमानी रियल (करिब ५० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने आश्वासन पाएर प्रतिव्यक्ति १ लाख ५५ हजार […]

९ महिनाअघि साउदी पुगेका ५३ नेपाली युवा अलपत्र

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । करिब एक महिना अघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरेपनि […]

साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित युनियन कन्याक्टर नामको कम्पनीमा भनेर गएकाहरु म्यानपावरले सम्झौतामा उल्लेख गरेको कम्पनी नभेटेपछि अलपत्र […]

ब्लु ग्यालेक्सीको ठगीधन्दा : साउदी पुगेका ९७ नेपाली युवा अलपत्र

काठमाडौँ– साउदी अरब पुगेका ९७ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालाई रकम दिएर रोजगारीका लागि अरब पुगेका युवा अलपत्र परेका हुन् । काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत चार महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि चार महिनादेखि उद्धारको पर्खाइमा रहेका छन् । ब्लु […]

साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका उनीहरुलाई कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र परेका […]

साउदीमा थप १० नेपाली युवा अलपत्र, काम गर्दागर्दै कुटपिट र मानसिक यातना

दोहा – राम्रो काम र धेरै तलब पाउने आश्वासनमा परेर साउदी अरब पुगेका थप १० नेपाली युवा अलपत्र परेका छन् । मेरिडियन म्यानपावर सर्भिस काठमाडौँमार्फत करिब १ महिना अघि त्यहाँ पुगेका ६ जना र दुई महिना अघि गएका ४ जना साउदीको रादिक भन्ने ठाउँमा अलपत्र परेको पीडित राजदूत तामाङले जानकारी दिए । साउदीस्थित कन कन्स्ट्रक्सन […]

भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् ।यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।उनको मु

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग

दोहा – वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् । सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका […]