साउदीमा ४८ नेपाली युवा अलपत्र, ७ जना जेलमा

दोहा – आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ७ महिनाअघि त्यहाँ पुगेका थिए । काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्कफोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालिमार्फत साउदीको अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा पठाइएका उनीहरुलाई कम्पनीले दुई महिना १० दिनको तलब नदिएपछि अलपत्र परेका […]