चितवन फर्टिलिटी सेन्टर सातौं वर्षमा

२०७४ सालदेखि चितवन तथा आसपासका बिरामीहरुलाई निरन्तर सेवा दिँदै आएको यस केन्द्रले अहिलेसम्म ४५० भन्दाबढी निसन्तान दम्पतीहरुलाई सन्तान सुखको अवसर प्रदान गरिएको डा हेम सुवेदीले बताए।

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ। निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ। बथान छोडेर आएका हात्तीले समाजमा क्षति पुर्‍याउन सक्ने उनले बताए। हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित […]

सकियो चितवन महोत्सव

चितवन । नारायणी नदी किनारमा सञ्चालन भएको १४औँ चितवन महोत्सव–२०७९ समापन भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले महोत्सवको समापन गरेका हुन् । महोत्सव पुस २५ गते सुरु भएको थियो ।

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

प्रधानमन्त्री प्रचण्ड चितवन आउँदै

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चितवन आउने भएका छन् । प्रधानमन्त्री प्रचण्ड एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन चितवन आउन लागेका हुन् । प्रधानमन्त्री भएपछि राजधानी बाहिरको पहिलो सार्वजनिक कार्यक्रममा आउन लागेका प्रधानमन्त्री प्रचण्डले भरतपुर वडा नं. १० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहको उदघाटन गर्नेछन् । बिहान […]

चितवन हैजाको उच्च जोखिममा

चितवन । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि चितवन आउने गर्दछन् । भरतपुरको सहरी क्षेत्रमा बर्सातको समयमा डुबान हुने हुँदा यहाँको पानीमा जुनसुकै बेला प्रदूषण […]

गठबन्धन गर्ने केन्द्रकाे निर्णयविरुद्ध चितवन कांग्रेस: फेरि चितवन पुग्दै प्रचण्ड

काठमाडौँ – स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिकाे चितवन कांग्रेसले विराेध गरेकाे छ। चितवन कांग्रेसले अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप लगाउँदै आएको छ। साेही कारण चितवन कांग्रेसले यसपटक पार्टीले एक्लै निर्वाचन लड्नुपर्नेमा जाेड दिँदै आएकाे छ। उसले माओवादीसँग तालमेल नगर्नेमा जाेड दिँदै आएकाे छ। यसैबीच नेकपा माओवादी […]

चितवन आइपुगे ओली

एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवन आइपुगेका छन् । शुक्रबारदेखि एमालेको महाधिवेशन सुरु हुँदै गर्दा त्यसको एक दिनअघि ओली चितवन आइपुगेका हुन् । आज ओली सौराहास्थित अर्थलाइट होटलमा बुद्धिजीवीसँगको अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य तथा महाधिवेशन मुल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए ।यस्तै उनले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । यस्तै एमालेका अन्य नेता तथा महाधिवेशन प्रतिनिधिहरू पनि चितवन

पुसमा चितवन अन्तर्राष्ट्रिय  औद्योगिक प्रदर्शनी हुने

चितवन उद्योग संघले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा पुस २ देखि ४ गतेसम्म छैटौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ । चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राट्रिय गरी...

चितवन टाइगर्सलाई ‘प्रभु पे’को प्रायोजन

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा टीम चितवन टाइगर्सलाई ‘प्रभु पे’ ले प्रायोजन गरेको छ । चितवन टाइगर्सले बुधबार मुख्य प्रायोजकको रुपमा प्रभु पेसँग सम्झौता गरेको हो । चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म […]

चितवन पहिलो पटक चितवन मुक्तिनाथ मोटर -याली

चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर ¥याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो । आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ […]