चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ। निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ। बथान छोडेर आएका हात्तीले समाजमा क्षति पुर्‍याउन सक्ने उनले बताए। हात्ती देखिएपछि निकुञ्ज प्रशासनले नियमित […]

सम्बन्धित सामग्री

प्रेममा मग्न मकुना

भाले हात्ती चिन्ने आधार नै लामालामा दाह्रा हुन् । तर चितवनको पूर्वी क्षेत्रमा पर्ने निकुञ्जको जनकपुर पोस्टका पोथी हात्तीसँग प्रेममा मग्न अर्को हात्तीको भने दाह्रा छैन । भाले भए पनि दाह्रा नभएको हात्तीलाई मकुना भनिन्छ । चितवन राष्ट्रिय निकुञ्ज मकुनाको नयाँ मुकाम हो ।