नेपालमै इन्धन उत्पादनको तयारी, कोरियन कम्पनीले सहयोग गर्ने

मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नुभएको सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन, कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण र आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।

सम्बन्धित सामग्री

पाकिस्तानले रुसबाट इन्धन आयात गर्ने

काठमाडौँ- पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल सुरु गरेको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्खरै भएको भेटपछि एक वरिष्ठ सरकारी अधिकारीले यस विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् । उज्बेकिस्तानको समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनको सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो । पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका […]

विद्युतीय सवारीले इन्धन आयात घटाउन सहयोग

सरकारले गत आर्थिक वर्षमा तीन खर्ब १० अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ खर्ब १० अर्ब १८ करोड रुपैयाँबराबरको ३१ लाख ८९ हजार ७ सय १६ किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, मटीतेल र ग्यास) आयात भएको हो । नेपालको व्यापार घाटामा सबैभन्दा […]

इन्धन आयातमा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन आयातका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बताउनुभएको हो । साथै दुई देशबीच पर्यटन, व्यापार र संस्कृति जस्ता क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने सहमति भएको उहाँले जानकारी दिनुभएको छ । पुटिनसँग धेरै […]

श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् । श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ ।  पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद

श्रीलङ्कामा इन्धन वितरणलाई सहज पार्न टोकनको व्यवस्था गरिने

कोलम्बो । श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत् तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए । कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न […]

रुससँग इन्धन किन्न श्रीलङ्का तयार !

चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ ।एसाेसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताउनुभएकाे छ ।  युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताउनुभएकाे हाे । बाह्य ऋण बढिरहेको भए पनि उहाँले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू...

श्रीलंकाको संकट टार्न भारतले सहयोग बढायो

एजेन्सी, १४ जेठ । चरम आर्थिक संकटसँग जुधिरहेको श्रीलंकामा भारतले आर्थिक सहयोग बढाएको छ । श्रीलंकामा अत्यावश्यक सामाग्री खरिदका लागि भारतले अरबौं डलर सहयोग दिदै आएकोमा सहयोग विस्तार गरेको हो । भारतले इन्धन आपूर्तिका लागि आर्थिक सहयोग प्रदान गरिसकेको छ । खाद्यान्न, औषधीलगायतका सामाग्री पनि जहाजबाट पठाइरहेको छ । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघेले भारतको सहयोगका […]

श्रीलङ्कालाई विश्व बैंककाे १६ कराेड डलर सहयाेग, इन्धन किन्न खर्च गरिने

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६ करोड डलर प्राप्त हुने जानकारी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।  देशमा पेट्रोल सकिएर हाहाकार भइरहेको बेला प्राप्त हुन लागेको यो रकमले पेट्रोल र अन्य इन्धन खरिद गर्ने योजना रहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनभुएको छ । यस्तै उहाँले भारतले ऋण सहयोगमा इन्धन दिने भएकाले समस्या कम हुने अपेक्षा गरिएको बताउनुभएको छ ।  गम्भीर...

श्रीलंकालाई भारतले दियो इन्धन

एजेन्सी, २१ चैत्र । चरम आर्थिक संकटमा गुज्रिइरहेको श्रीलंकालाई भारतले इन्धन सहयोग गरेको छ । विदेशी मुद्रा संचिती लगभग सून्यमा झर्न लागेको श्रीलंकालाई भारतले इन्धन दिएको हो । श्रीलंकामा ऊर्जा संकटका कारण जनजीवन प्रभावित भएको छ । दैनिक १३ घन्टासम्म लोडसेडिङ्ग छ । संकटका बेलामा सिलोन इलेक्ट्रिक बोर्डलाई ६० लाख लिटर तेल दिएको छ । […]