मेस्सी-रोनाल्डोलाई पन्छाउँदै सर्वोत्कृष्ट बनेका लेवान्डोस्कीको यस्तो छ संघर्ष कथा
३ पुस, काठमाडौं । कोरोना भाइरस महामारीका कारण २०२० को बालोन डे ओर अवार्ड रद्द भएपछि रोबर्ट लेवान्डोस्कीले आफ्नो निराशा लुकाउन सकेनन् । तर अन्ततः फिफा अवार्डमा उत्कृष्ट पुरुष खेलाडी छानिएपछि उनको खुशी फर्केको छ …
काठमाडौँ – संसारमा किलियन एम्बाप्पेको गोडाको विशेष महत्त्व छ । २३ वर्षीय उनको यात्रामा कोरिएका सफलताका पानाहरू विशेष मात्र होइन पठनीय र उदाहरणीय पनि छ । यसबीचमा विश्वकप फूटबलमा पेलेको कीर्तिमान बराबर गोल गर्ने खेलाडी हुनु उनको विशेषता मात्रै होइन, अब्ललता पनि हो । यी दुवैले विश्वकपमा १२ गोल गरेका छन् । एमबाप्पेले १२ खेलबाट […]
काठमाडौँ- भारतीय उद्योगपति गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्तिको सूचीमा दरिएका छन् । धनाढ्यहरुको विश्वव्यापी सूचीमा भने उनी तेस्रो स्थानमा छन् । बेलायती अखबार द गार्जियनका अनुसार उनको स्वामित्वमा रहेका कम्पनीको मूल्य बढेसँगै यस वर्षमात्र उनको सम्पत्तिमा ६१ अर्ब अमेरिकी डलर थपिएको छ । उनको स्वामित्वमा प्रायः प्राकृतिक ग्यास, कोइला खानी, विद्युत् उत्पादनजस्ता ऊर्जासम्बन्धी कम्पनीहरु […]
सुर्वण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले यूट्युबमार्फत चलचत्रिको २ मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन्।
ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले...
नेपालमा पहिलो पटक पुन प्रयोग गर्न सकिने प्याड बनाउने ज्ञान महर्जन अहिले प्याडम्यान भनेर चिनिन्छन्। महिनावारीको विषयमा महिला महिलाबीच समेत खुलेर कुरा असजिलो मान्ने नेपाली समाजमा एउटा पुरुषले प्याड बनाउनु आफैमा चुनौतीको कुरा हो। तर, ललितपुर खोकनाका ज्ञान महर्जनले त्यो चुनौतीलाई चिरेर देखाएका छन्। एक्सपोज नेपाल नामक संस्थामार्फत् महिला हिंसाको विरुद्धमा सचेतनात्मक कार्यक्रममा लागेका महर्जनले […]
काठमाडौं । रणवीर कपुर, सञ्जय दत्त र वाणी कपुर स्टारर ‘शमशेर’ प्रदर्शन हुन एक महिना पनि बाँकी छैन । तीनैजना कलाकार प्रचारप्रसारमा जुट्दा निर्माण कम्पनी यशराज फिल्म्सले मंगलबार टिजर सार्वजनिक गरेको छ । टिजरमा हामीले रणवीर र सञ्जयको संक्षिप्त स्वरुप देख्न सक्छौं । आगामी जुलाई २२ मा रिलिज हुने फिल्मको टिजर सार्वजनिक गर्दै यशराज ब्यानरले […]
काठमाडौं । अमेरिकामा आप्रवासीहरुको सफलताको कथा समेटिने विशेष पुस्तकमा नेपाली युवक अनुभव गिरीको संघर्ष पनि समेटिएको छ । भर्जिनिया ह्युमानेटेरियनको सहयोगमा प्रियो बांग्लाको वार्षिक प्रकाशनमा रेग्मीको अमेरिका संघर्षलाई पहिलो स्थानमा समेटिएको छ । यो कथा नेपाली, अंग्रेजी लगायत भाषामा पुस्तकाकारमा रहनेछ । यस्ता कथाले अन्य आप्रवासीहरुलाई समेत उत्प्रेरणा होस् भनेर कथा आव्हान र छनोट गरिने र […]
काठमाडौँ : नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्याउने नाम बन्दै गएको छ, कुशल भुर्तेल । लामो समयदेखि नेपालको ओपनिङ समस्या दिगो समाधानको रुपमा पनि कुशलको नाम अगाडि आएको छ । शनिबार आइसीसी विश्वकप छनौटमा फिलिपिन्सविरुद्ध शतक प्रहार गरेपछि कुशल झन् बढी चर्चित छन् । टी–ट्वान्टीमा यो उनको पाँचौ अर्धशतक हो । अनि करियरको पहिलो शतक पनि […]
संघर्षका दिन सम्झिँदै मुना घिमिरे श्रेष्ठ भन्छिन्, “पुरुषहरूमात्र भएको ठाउँमा ठूला उपकरण चलाउने म मात्र महिला थिएँ। बुवाले पनि काम छाडेर घर फर्कन भन्नुभयो। तर म फर्किनँ।”