संघर्षका दिन सम्झिँदै मुना घिमिरे श्रेष्ठ भन्छिन्, “पुरुषहरूमात्र भएको ठाउँमा ठूला उपकरण चलाउने म मात्र महिला थिएँ। बुवाले पनि काम छाडेर घर फर्कन भन्नुभयो। तर म फर्किनँ।”
‘नेपालमा हिन्दू धर्मावलम्बीको बाहुल्य भएकोले हिन्दू वास्तुशास्त्र र इस्लामिक वास्तुकलालाई अध्ययनको विषय बनाएकी हुँ’, उनी भन्छिन्, ‘नेपाली वास्तुकलाको माध्यमबाट इस्लामिक बाहुल्य मुलुकहरूसँग सम्बन्ध सुदृढीकरण र पर्यटन विकास गर्ने प्रशस्त सम्भावना छ ।’
सुर्वण थापा निर्देशित चलचित्र ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार निर्माण टिमले यूट्युबमार्फत चलचत्रिको २ मिनेट ३० सेकेन्डको ट्रेलर सार्वजनिक गरेका हुन्।
ट्रेलरमा गर्भवती महिला (सृष्टि श्रेष्ठ) ले...
नेपालमा पहिलो पटक पुन प्रयोग गर्न सकिने प्याड बनाउने ज्ञान महर्जन अहिले प्याडम्यान भनेर चिनिन्छन्। महिनावारीको विषयमा महिला महिलाबीच समेत खुलेर कुरा असजिलो मान्ने नेपाली समाजमा एउटा पुरुषले प्याड बनाउनु आफैमा चुनौतीको कुरा हो। तर, ललितपुर खोकनाका ज्ञान महर्जनले त्यो चुनौतीलाई चिरेर देखाएका छन्। एक्सपोज नेपाल नामक संस्थामार्फत् महिला हिंसाको विरुद्धमा सचेतनात्मक कार्यक्रममा लागेका महर्जनले […]