मणिकुमार श्रेष्ठ सिजनलाग्छ मानिसको नजिकको सारथि भनौँ या मानिसभन्दा धेरै ज्ञानी समाज र संरक्षणका हरेक सोचमा विकासवादी, प्रगतिशील अनि समाजवादी पन्छी गौँथली हो। सायद धेरैले यसको बारेमा सोचेका होलान्।उपर दलिनमा गौँथली बस्दातलतिर त्यसको मैला खस्दाम उठेँ सहसा रिसले जागीत्यो गुँड भत्काउनका लागि।कविशिरोमणि लेखनाथ पौड्यालले ‘गौँथली बोल्यो चिरिबिरी च्यार्र’ शीर्षकको कवितामा जसरी रिस पोखेका छन् उनकै ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ’ कवितामा मानवजातिको भावस