नेपाल निर्माण गर्ने अवसर नेपालीले नै पाउनुपर्छ

काठमाडौँ – नेपालले एसियाली तथा पश्चिम क्षेत्रका निर्माण व्यवसायी संगठनहरुको छाता संगठन (ईफाप्का)को नेतृत्व गर्ने अवसर पाएको छ । माल्दिभ्समा भएको ४५ औ सम्मेलनपश्चात् नेपालले ईफाप्काको नेतृत्व गर्ने अवसर पाएको हो । जसको अध्यक्ष बनेका हुन्, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह । तर नेपालको निर्माण क्षेत्रको अवस्था हेर्ने हो भने इतिहासकै कठिन अवस्थामा […]