काठमाडौँ– विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) स्कटल्यान्डको ग्लास्गोमा सुरु भएको छ । नोभेम्बर १२ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा राष्ट्र सङ्घका हरेक सदस्य राष्ट्रले पाँच वर्षको उपलब्धि विवरण बुझाउने २०१५ को पेरिस सम्झौताको कार्यान्वयन पक्षका बारे छलफल गर्नेछन् । धेरै देश यस बीचमा आफ्नो योजना र लक्ष्यबारे अद्यावधिक भएका छन् भने केही देशले यसलाई बेवास्ता […]