एनसेलले ल्यायो दशैं रिचार्ज बोनस

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले […] The post एनसेलले ल्यायो दशैं रिचार्ज बोनस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

टेलिकमको दशैं अफर, २९४ रूपैयाँमा २० जीबी डाटा

नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा आईतबारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।  डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग...

एनसेलले ल्यायो 'दशैं रिचार्ज बोनस' योजना

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्।...

एनसेलको दशैं योजना, रिचार्जमा आकर्षक बोनस

काठमाडौं । एनसेलले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्ने एनसेलले जनाएको छ । यो योजना भदौ […]

एनसेलको दशैं योजना, रिचार्जमा ४० रुपैयाँसम्म बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । २८ भदौदेखि सञ्चालनमा आएको यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार यो योजनाअन्तर्गत एनसेलकाग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनमान्य रहने १० रुपैयाँ बोनस स्वरुप […]

एनसेलको चाडपर्व अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दशैं, तिहार र छठ पर्व अवसरमा ग्राहक लक्षित अफर सार्वजनिक गरेको छ । एनसेलका ग्राहकले उत्सवका बेला आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, यूएई र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक साता २१ वटा स्मार्ट फोन जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार योजनामा बढीभन्दा बढी आगमन कलमा कुरा गर्ने २१ ग्राहकले १/१ वटा गरी हरेक साता २१ वटा स्मार्ट फोन पाउनेछन् । यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक साता १ स्मार्ट फोन पाउनेछन् । कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने योजना अवधिमा कुल ११० ग्राहकले स्मार्ट फोन जित्न सकिने कम्पनीले बताएको छ । स्मार्ट फोन जित्न ग्राहकले उल्लिखित देशबाट २ मिनेट आगमन कलमा कुरा गरेको हुनुपर्नेछ । ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्ट फोन जित्नका लागि ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनुपर्छ । प्रत्येक साता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटका आधारमा २१ जना स्मार्ट फोन विजयी ग्राहकको नाम छानिने एनसेलले जानकारी दिएको छ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदीको जेन मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका परिवारका सदस्य, आफन्त वा साथीभाइले योजनाको लाभ लिन सक्नेछन् । हरेक साता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकमका आधारमा १ जनाले स्मार्टफोन पाउनेछन् । एनसेलले विभिन्न देशमा रहेका नेपालीमाझ चाडपर्वको शुभकामना आदान–प्रदान गर्न र मनोरञ्जनका लागि आउँदो शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्ट आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ–आफ्ना गीत प्रस्तुत गर्नेछन् भने हास्य कलाकार सुमन कार्की प्रस्तुति पनि रहने एनसेलले बताएको छ । एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् । विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट बोनस पाइनेछ ।

दशैं अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस तथा डाटा प्याकमा समेत अफर

नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस तथा भ्वाइस र डाटा प्याकमा विशेष अफर ल्याएको छ।